भाद्र २४ गते घटनाको सत्यतथ्य छानबिन गर्न एक उच्चस्तरीय छानबिन समिति एक हप्ताभित्र गठन गर्ने
काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले भाद्र २४ गते घटनाको सत्यतथ्य छानबिन गर्न एक उच्चस्तरीय छानबिन समिति एक हप्ताभित्र गठन गर्ने भएको छ । सार्वजनिक गरिएको एक सय बुँदे कार्यसूची अन्तर्गत सरकारले यस्तो समिति बनाउने भएको हो ।
