SHARE
पर्दाफास · बिहीबार १२ चैत २०८२ ०३:१६ PM · 1 मिनेट पढाइ

अन्तरिम सरकारका १९२ मुख्य उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो नेतृत्वको अन्तरिम सरकारले गरेका १९२ काम सार्वजनिक गरेकी छन् । बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो नेतृत्वको सरकारले साढे ६ महिनामा गरेका महत्त्वपूर्ण १९२ काम सार्वजनिक गरेकी हुन् । जेनजी आन्दोलनपछि भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए ।