SHARE
कर्पोरेट समाचार · बिहीबार १२ चैत २०८२ ११:४६ AM · 1 मिनेट पढाइ

कुमारी बैंकद्वारा ‘मास्टरकार्ड’ सेवा शुभारम्भ, डिजिटल बैंकिङमा नयाँ उपलब्धि

काठमाडाैं । कुमारी बैंक लिमिटेड ले ‘मास्टरकार्ड’ सेवा औपचारिक रूपमा सार्वजनिक गरेको छ। यससँगै बैंकले आफ्नो डिजिटल बैंकिङ यात्रामा अर्को महत्वपूर्ण माइलस्टोन हासिल गरेको जनाएको छ। काठमाण्डौंमा आयोजित पत्रकार सम्मेलनमार्फत बैंकले बिहीबारदेखि आफ्ना ग्राहकहरूका लागि डेबिट मास्टरकार्ड जारी गर्न सुरु गरेको जानकारी दिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार