SHARE
मेट्रो न्युज काठमाडौं · बिहीबार १२ चैत २०८२ १२:०२ AM · 1 मिनेट पढाइ

वजेट तथा कार्यक्रम कार्यान्वयन समीक्षाका लागि पाक्षिक बैठक सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वीकृत कार्यक्रम तथा बजेट कार्यान्वयन अवस्थाको समीक्षा गर्न पाक्षिक वैठक सुरु भएको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा केन्द्रमा रहेका विभागीय प्रमुखहरुसँग चालु आर्थिक वर्षमा आफू मातहत कार्यान्वयन हुनु पर्ने कार्यक्रमको समीक्षा थालिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं