SHARE
कर्पोरेट समाचार · बुधबार ११ चैत २०८२ ०९:५३ AM · 1 मिनेट पढाइ

नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा क्यालेन्डर प्रदर्शनी आयोजना हुने

 काठमाडाैं । आगामी नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा क्यालेन्डर प्रदर्शनी आयोजना हुने भएको छ । यस प्रदर्शनीमार्फत नेपालका सांस्कृतिक र पर्यटकीय गतिविधिहरु कलात्मक पात्रोमा प्रस्तुत गरिने जनाइएको छ। गत वर्ष २०८२ मा बैंक, विद्यालय, व्यवसायिक संस्था, राजनीतिक संगठन र सहकारीहरुले ३ करोडभन्दा बढी पात्रो प्रकाशन र वितरण गरेका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार