SHARE
कर्पोरेट समाचार · बुधबार ११ चैत २०८२ ११:४५ AM · 1 मिनेट पढाइ

वाडा अटो शो २०२६ मा बजाज चेतक ईभीको पोखरामा भव्य डेब्यु

पोखरा । नाडाद्वारा प्रस्तुत ‘वाडा अटो शो २०२६’ मा बजाज अटो लिमिटेडले नयाँ इलेक्ट्रिक स्कुटर बजाज चेतक ३५०१ को पोखरामा भव्य डेब्यु गरेको छ। नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा। लि। सँगको सहकार्यमा उक्त मोडल सार्वजनिक गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार