ज्येष्ठ सिलाइ उद्यमीलाई राष्ट्रिय सम्मान, महासंघको सातौँ स्थापना दिवस भव्य रूपमा सम्पन्न
काठमाडाैं । नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको ऐतिहासिक सातौँ स्थापना दिवस भव्य रूपमा सम्पन्न भएको छ। बागमती प्रदेशअन्तर्गत विभिन्न जिल्लाबाट आएका ज्येष्ठ नागरिक सिलाइ उद्यमीहरूलाई विशेष सम्मानसहित कार्यक्रम आयोजना गरिएको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
