SHARE
मकालु खबर · शुक्रबार​ ९ साउन २०८२ ०१:३५ PM · 1 मिनेट पढाइ

रोयल ट्युलिप चितवनमा ‘माझीघर’ रेस्टुरेन्टको शुभारम्भ, चौबीसै घण्टा सेवा

काठमाडौं । चितवनको सौराहामा रहेको रोयल ट्युलिप चितवन रिसोर्टले नयाँ अल–डे–डाइनिङ रेस्टुरेन्ट ‘माझीघर’ को शुभारम्भ गरेको छ । लुभर होटल्स ग्रुप अन्तर्गतको यो पाँचतारे लक्जरी रिसोर्ट केटिएम हस्पिटालिटीद्वारा सञ्चालित हो । सफ्ट ओपनिङमार्फत सुरु गरिएको यो रेस्टुरेन्ट चौबीसै घण्टा सञ्चालन हुनेछ ।