SHARE
मेट्रो न्युज काठमाडौं · शुक्रबार​ ६ चैत २०८२ १२:०२ AM · 1 मिनेट पढाइ

विद्यालय उमेरका २० हजार विद्यार्थीको आँखा जाँच गराउँदै काठमाडौँ महानगरपालिका 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालय उमेरका २० हजार विद्यार्थीहरुको आँखा जाँच तथा प्रारम्भिक उपचारका लागि नेपाल आँखा अस्पतालसँग सम्झौता गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं