SHARE
अर्थ संवाद · शुक्रबार​ ६ चैत २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

माघ २५ गते स्थगित भएको कर्णाली प्रदेशसभा बैठक आज बस्दै

सुर्खेत । झण्डै साढे एक महनिापछि कर्णाली प्रदेश सभा बैठक आज बस्दैछ । माघ २५ गते विपक्षी नेकपाले अवरुद्ध गरेपछि स्थगित कर्णाली प्रदेश सभा बैठक आज बस्न लागेको हो ।माघ २५ गते आइतबार बसेको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको सातौँ अधिवेशनको चौथो बैठकमा सभाको आगामी बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो ।झण्डै ६ महनिा पछि सुरु भएको कर्णाली प्रदेश सभाको सातौ अधिवेशन माग १८ गतेका लागि आव्ह्रान गरिएको थियो ।