SHARE
कर्पोरेट समाचार · बिहीबार ५ चैत २०८२ १०:३२ AM · 1 मिनेट पढाइ

एक महिनामा आमाको नामबाट ३३ जनाले पाए नागरिकता

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालयले फागुन ५ गतेदेखि आजसम्म आमाको नामबाट ३३ नागरिकता जारी गरेको छ । कार्यालयले नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ मन्त्रिपरिषद्बाट स्वीकृत भएर राजपत्रमा प्रकाशन भएसँगै बुबाको पहिचान नखुलेकाको हकमा आमाको नामबाट नागरिकता प्रदान गर्ने नागरिकता ऐन, २०६३ को प्रावधान कार्यान्वयनमा आएसँगै वितरण गर्न थालिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार