SHARE
कर्पोरेट समाचार · बिहीबार ५ चैत २०८२ १२:०७ PM · 1 मिनेट पढाइ

राष्ट्रपतिलाई अयोगले बुझायो निर्वाचन प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको मध्यावधि निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलाई बुझाएको छ। बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेश गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार