SHARE
कर्पोरेट समाचार · बिहीबार ५ चैत २०८२ १२:३२ PM · 1 मिनेट पढाइ

इरानी सुरक्षा प्रमुख अली लारिजानीको हत्या ‘अस्वीकार्य’ :  चीन

काठमाडौं । चीनले इजरायली हवाई आक्रमणमा इरानी राष्ट्रिय सुरक्षा प्रमुख अली लारिजानीको हत्या भएको घटनाको कडा निन्दा गरेको छ । बेइजिङ इरानको साझेदार भए पनि अमेरिकी सैन्य अड्डा भएका खाडी राज्यहरूमाथि तेहरानले गरेको आक्रमणको पनि चीनले आलोचना गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार