निर्वाचन प्रतिवेदन बुझाएसँगै अर्थमन्त्री खनाल मन्त्रीस्तरीय निर्णयमा सहभागि नहुने
काठमाडाैं । निर्वाचनको सम्पूर्ण प्रक्रिया सम्पन्न भएको प्रतिवेदन निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएसँगै नयाँ सरकार गठनको प्रारम्भ सुरु भएको छ । झण्डै दुईतिहाई बहुमतको सरकार बन्नेभएपछि सरकारले अन्तिरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले मन्त्रीस्तरीय निर्णयमा सहभागि नहुने बताएका हुन् ।
