SHARE
बिजनेस पाना · मङगलबार ३ चैत २०८२ ०१:०३ PM · 1 मिनेट पढाइ

निफ्राले फेरि पायो Credit Sale/Purchase/Re-purchase तथा Takeover को सुविधा

नेपाल राष्ट्र बैंकले आज पूर्वाधार विकास बैंकको लागि एकिकृत निर्देशन जारी गरेको छ। हाल पूर्वाधार विकास बैंकको रुपमा नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्रा मात्र रहेकोले यो व्यवस्था निफ्रालाई मात्र लागु हुनेछ। निर्देशन अनुसार निफ्राले फेरि Credit Sale/Purchase/Re-purchase तथा Takeover को सुविधा पाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना