SHARE
बिजनेस पाना · मङगलबार ३ चैत २०८२ ०४:०८ PM · 1 मिनेट पढाइ

साउदी र युएईसहित ७ देशको लागि श्रम स्वीकृति फेरि खुल्यो

सरकारले साउदी र युएईसहित ७ देशको लागि श्रम स्वीकृति र पुन: श्रम स्वीकृति प्रदान गर्ने कार्य फेरि सुचारु गर्ने निर्णय गरेको छ । श्रम मन्त्रालयले आज चैत्र ३ गते श्रम स्वीकृति खुलाउने निर्णय गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना