SHARE
बिजनेस पाना · बुधबार ४ चैत २०८२ ०१:०० AM · 1 मिनेट पढाइ

आज घोडेजात्रा पर्व मनाइँदै, काठमाडौँ उपत्यकामा सार्वजनिक विदा

प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज चैत्र ४ गते मनाइँदैछ। जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो। पीडित स्थानीयले विभिन्न उपायले त्यसलाई संहार गरे। राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयमा रहिरह्यो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना