SHARE
बिजनेस पाना · बुधबार ४ चैत २०८२ ०३:०४ AM · 1 मिनेट पढाइ

सामुदायिक लघुवित्तले पुँजी संरचना परिवर्तन गर्ने, चैत्र २७ गते साधारणसभा आह्वान

सामुदायिक लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र २७ गते साधारणसभा बोलाएको हो । सभाको विशेष प्रस्तावमा कम्पनीको पुँजी संरचना परिवर्तन गर्ने प्रस्ताव पेश हुने छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना