SHARE
बिजनेस पाना · बुधबार ४ चैत २०८२ ०४:५० AM · 1 मिनेट पढाइ

तोलामा २२ सयले सस्तियो सुन, चाँदीको भाउमा पनि गिरावट

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ हजार २ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँमा आइपुगेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना