२२ सय रुपैयाँले घट्यो सुन, आजको कारोबार मूल्य कति ?
काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्यमा गिरावट आएको छ। मंगलबार प्रतितोला चार सय रूपैयाँ बढेको सुनको मूल्य बुधबार तोलामा २२ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल तीन लाख सात हजार ७०० सय रूपैयाँ तोकिएको छ।
