SHARE
कर्पोरेट समाचार · सोमबार २ चैत २०८२ १०:३७ AM · 1 मिनेट पढाइ

अर्थतन्त्रलाई गतिशील बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्यको प्रतिबद्धता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा अध्यक्ष ढकालले निजी क्षेत्रका तर्फबाट प्रधानमन्त्रीलाई शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराएकोमा विशेष धन्यवाद ज्ञापन गरेको जानकारी दिएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार