SHARE
कर्पोरेट समाचार · सोमबार २ चैत २०८२ १०:५४ AM · 1 मिनेट पढाइ

२२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका बैङ्किङ कसुरका फरार प्रतिवादी श्रेष्ठ पक्राउ

काठमाडौं । छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार