SHARE
कर्पोरेट समाचार · सोमबार २ चैत २०८२ ११:४० AM · 1 मिनेट पढाइ

पुष्प व्यवसायमा पौन्य नौ अर्ब लगानी, सत्ताइसौँ ‘फ्लोरा एक्पो’ चैत ५ देखि हुँदै

काठमाडौं । पुष्प व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष जस्तै यो वर्ष पनि फ्लोरिकल्चर एसोसिएसन नेपालले फ्लोरा एक्सपो (पुष्प मेला) आयोजना गर्ने भएको छ । पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनका लागि फ्लोरिकल्चर एसोसिएसन नेपालले २०५१ सालदेखि निरन्तर रुपमा हरेक वर्ष क्षेत्रीय तथा राष्ट्रिय स्तरको पुष्प मेला/प्रदर्शनीको आयोजना गर्दै आइरहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार