SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २९ फागुन २०८२ ११:०८ AM · 1 मिनेट पढाइ

मध्यपूर्वी अशान्तिले नेपाली अर्थतन्त्रमा ‘रेड सिग्नल’, ऊर्जा र खाद्य सुरक्षामा ध्यान दिन विज्ञको सुझाव

काठमाडौं । मध्यपूर्वमा बढ्दै गएको सैन्य तनावका कारण नेपाली अर्थतन्त्र र आम नागरिकको दैनिक जीवनमा गम्भीर नकारात्मक प्रभाव पर्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) आज काठमाडौंमा आयोजना गरेको ‘पश्चिम एसियाको समस्या र नेपाली अर्थतन्त्रमा देखिने प्रभाव’ विषयक अन्तरक्रियामा अर्थशास्त्री र आप्रवासन विज्ञहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार