SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २९ फागुन २०८२ ११:२९ AM · 1 मिनेट पढाइ

भारतबाट माग अनुसारकै ग्यास आयात भैरहेको निगमको दाबी

काठमाडौं। नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नभएको दाबी गरेको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा निगमका प्रवक्ता मनोजकुमार ठाकुरले नेपालमा ग्यासको आपूर्ति नियमित र सहज रहेको उल्लेख गर्दै उपभोक्ताहरूलाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न आग्रह गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार