SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २९ फागुन २०८२ ११:५९ AM · 1 मिनेट पढाइ

धादिङ बस दुर्घटना छानबिन प्रतिवेदन : १९ जनाको मृत्युको कारण ‘चालकको थकान’

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन बुझेका छन् । गत फागुन ११ गते पृथ्वी राजमार्गअन्तर्गत पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस राति धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसेगौँडाबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएपछि सरकारले सो घटनाको अध्ययनका लागि कार्यदल गठन गरेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार