SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २९ फागुन २०८२ १२:३० PM · 1 मिनेट पढाइ

दराजद्वारा ६० प्रतिशतसम्म छुट र ६३ लाखका भौचर उपहारको घोषणा

काठमाडौं। नेपालको अग्रणी अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले आफ्नो चर्चित ‘द रियल सेल’ अभियानको घोषणा गरेको छ। यो विशेष सेल चैत १ गते बेलुका ८ बजेदेखि सुरु भई चैत ६ गतेसम्म सञ्चालन हुनेछ । यस अभियानअन्तर्गत ग्राहकहरूले विभिन्न सामानको खरिदमा ६० प्रतिशतसम्मको भारी छुट प्राप्त गर्न सक्ने छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार