क्षमता अनुसार मन्त्री र मन्त्रालयको बाँडफाँट हुन्छ : मनिष झा
जनकपुर । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा धनुषा क्षेत्र नम्ब ३ बाट भारी मतका साथ विजय प्राप्त गरेका रास्वपाका मनिष झाले जनकपुरधामस्थित जानकी मन्दिरमा पूजापाठ गरेका छन् । उनले प्रमाण पत्र लिएपछि जानकी मन्दिर पुगेर पूजापाठ गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
