SHARE
कर्पोरेट समाचार · शनिबार २३ फागुन २०८२ ०९:४८ AM · 1 मिनेट पढाइ

गोरखा १ मा रास्वपाका सुधन गुरुङको सुरुआती अग्रता

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुधन गुरुङले प्रारम्भिक अग्रता लिएका छन् । सुरुआती १९९ मतगणना हुँदा गुरुङले ९० मत प्राप्त गरेका छन् । यस्तै, नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ४७ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ३४ मत प्राप्त गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार