SHARE
कर्पोरेट समाचार · शनिबार २३ फागुन २०८२ १०:५८ AM · 1 मिनेट पढाइ

पृथ्वी सुब्बा गुरूङलाई पराजित गर्दै अनुमोदित भए रास्वपाका केसी

काठमाडौं । एक मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा एमालेका पृथ्वी सुब्बा गुरूङ पराजित भएका छन् । गुरुङलाई रास्वपाका धर्मराज केसीले १७ हजार २२ को फराकिलो मतान्तरले पराजित गरेका हुन् । केसीले ३३ हजार ८९८ मत ल्याउदा गुरूङले १६ हजार ८७६ मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार