SHARE
कर्पोरेट समाचार · शनिबार २३ फागुन २०८२ ११:३७ AM · 1 मिनेट पढाइ

कैलाली–५ मा रास्वपाका चन्द निर्वाचित

काठमाडौं । कैलाली क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्द निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत भुवनसिंह थापाका अनुसार चन्दले ३१ हजार ९५३ मत प्राप्त गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार