SHARE
कर्पोरेट समाचार · शनिबार २३ फागुन २०८२ १२:१० PM · 1 मिनेट पढाइ

विरासतमाथि बालेनको विद्रोह : संसदीय इतिहासमै अत्यन्त ठूलो मतान्तरले ढल्यो ओलीको ‘लालकिल्ला’

काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले नेपालको संसदीय इतिहासमै सबैभन्दा बढी मतको कीर्तिमान जित दर्ता गरेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनावी इतिहासकै सबैभन्दा फराकिलो मतान्तरको जित हासिल गर्दै नयाँ इतिहास रचेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार