SHARE
बासुरी खबर · बिहीबार २१ फागुन २०८२ ११:४८ AM · 1 मिनेट पढाइ

मेलम्ची ८ क्यौरानीमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न

क्यौरानी । मेलम्ची नगरपालिका वडा नम्बर ८ स्थित क्यौरानी मतदान स्थलमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। उक्त मतदान केन्द्रमा रहेका दुई वटा मतदान स्थल ‘क’ र ‘ख’ मा बिहान करिब ८ बजेबाट मतदान सुरु भएको थियो।