SHARE
कर्पोरेट समाचार · बिहीबार २१ फागुन २०८२ ०८:५९ AM · 1 मिनेट पढाइ

एमाले नेता पोखरेलद्वारा मतदान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यहाँको टोखा नगरपालिका–६, को वडा कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरे । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज उनले मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै लोकतन्त्र सुदृढ बनाउन नागरिकको सहभागिता महत्त्वपूर्ण रहेको बताए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार