SHARE
कर्पोरेट समाचार · बिहीबार २१ फागुन २०८२ ११:०४ AM · 1 मिनेट पढाइ

करिब ४ बजेसम्ममा ४५ प्रतिशत मतदान

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत अपराह्न ३ः४५ बजेसम्म देशभर करिब ४५ प्रतिशत मतदान भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको मतदान अपडेटअनुसार अधिकांश प्रदेशमा मतदान मध्यम दरमा अघि बढिरहेको छ। तथ्यांकअनुसार उपत्यकामा ५४ प्रतिशत मतदान भएको छ, जुन अन्य क्षेत्रको तुलनामा उच्च रहेको देखिन्छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार