SHARE
कर्पोरेट समाचार · बिहीबार २१ फागुन २०८२ ०१:१४ AM · 1 मिनेट पढाइ

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौं।जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ । साथै मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार