SHARE
कर्पोरेट समाचार · बिहीबार २१ फागुन २०८२ ०२:०० AM · 1 मिनेट पढाइ

झापामा मतदान सुरुः पाँचवटै निर्वाचन क्षेत्रबाट सात लाख १३ हजार बढी मतदाता सहभागी हुने अपेक्षा

बनियानी।   झापामा उत्साहका साथ मतदान सुरु भएको छ । मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी डिल्लीप्रसाद प्रसाईंले निर्धारित समयमा मतदान सुरु भएको जानकारी दिए । झापाका पाँच वटा निर्वाचन क्षेत्रबाट ९० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा जिल्लाका सात लाख १३ हजार ५३७ जना मतदाताले मतदान गर्ने अपेक्षा छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार