SHARE
कर्पोरेट समाचार · मङगलबार १९ फागुन २०८२ ११:२१ AM · 1 मिनेट पढाइ

हवाई मार्ग असुरक्षित बनेपछि निगमद्वारा यात्रुलाई सम्पर्क गरेर मात्र विमानस्थल जान आग्रह

काठमाडौं । इरान र इजरायल–अमेरिकाबीच चर्किएको सैन्य तनावका कारण मध्यपूर्वको आकाश असुरक्षित बनेपछि नेपाल वायुसेवा निगमले आफ्ना उडानहरूमा उच्च सतर्कता अपनाएको छ। मध्यपूर्वका युद्धग्रस्त क्षेत्रको हवाई मार्ग (रुट) मा सुरक्षा थ्रेट बढ्दा यात्रुको सुरक्षा जोखिममा पर्न सक्ने भन्दै निगमले दोहा, दुबई र दमामका उडानहरू स्थगन गरेको जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार