SHARE
कर्पोरेट समाचार · मङगलबार १९ फागुन २०८२ ०१:०५ PM · 1 मिनेट पढाइ

न देशमा भोट, न विदेश उडान !

काठमाडौं । देश निर्वाचनको सम्मुखमा छ । काठमाडौँबाट मतदान गर्ने उत्साह बोकेर घर फर्किनेहरू बढ्दैछन्, तर इटहरीका सन्तोष तामाङ भने हातमा पासर्पोट र हवाई टिकट बोकेर चार दिनदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चक्कर लगाईरहेका छन् । दिनहुँ विमानस्थल पुग्छन् , उडान रद्ध भएको सूचना पाएसँगै निराश भएर फर्किन्छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार