SHARE
बासुरी खबर · सोमबार १८ फागुन २०८२ ०३:३८ PM · 1 मिनेट पढाइ

क्षेत्र नम्बर दुईमा शेर बहादुर तामाङको जित निश्चित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचनको माहोल दिनानुदिन तातिँदै जाँदा शेर बहादुर तामाङको पक्षमा जनलहर स्पष्ट देखिएको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार तामाङले हालै सम्पन्न गरेको घरदैलो अभियानपछि उनको जित सुनिश्चित बन्दै गएको दाबी गरिएको छ।