SHARE
कर्पोरेट समाचार · सोमबार १८ फागुन २०८२ १२:१५ PM · 1 मिनेट पढाइ

मध्यपूर्वमा तनाव चुलिँदा विश्व उर्जा बजारमा हलचल, एसियाली शेयर बजार राताम्मे

काठमाडौं । इरानमा अमेरिका–इजरायल संयुक्त आक्रमण र त्यसपछिको क्षेत्रीय तनावले विश्व ऊर्जा बजारलाई तीव्र झट्का दिएको छ। होर्मुज जलडमरूमध्य आसपास असुरक्षा चुलिँदा सोमबार एसियाली बजार खुल्नेबित्तिकै कच्चा तेल र ग्यासको मूल्य उकालो लाग्यो भने शेयर बजारहरू गहिरो गिरावटमा पुगे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार