SHARE
कर्पोरेट समाचार · सोमबार १८ फागुन २०८२ ०२:३८ PM · 1 मिनेट पढाइ

बैतडीमा दुई हजार ७० अस्थायी मतदाता कायम

दशरथचन्द । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा दुई हजार बढी अस्थायी मतदाता कायम भएका छन् । यही फागुन २१ गते हुने निर्वाचनका लागि दुई हजार ७० अस्थायी मतदाता कायम गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले जानकारी दिए । उनीहरुले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउनेछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार