SHARE
कर्पोरेट समाचार · आइबार​ १७ फागुन २०८२ ११:१७ AM · 1 मिनेट पढाइ

उडान खुल्ने प्रतीक्षामा विमानस्थलमा अलपत्र यात्री

काठमाडौं । बर्दियाका किशोर पुन शनिबार रोजगारीका लागि कतार जाँदै थिए । त्यसैले हातमा पासपोर्ट र नेपाल एयरलाइन्सको टिकट बोकेर उनी समयमै विमानस्थल पुगेका थिए । तर उनी कतार जाने भने पाएका विमानस्थलमा आएपछि उनलाई नेपाल वायुसेवा निगमले हवाई उडान स्थगित भएको सूचना दियो । उनलाई आइतबार दिउँसो विमानस्थलमा अलपत्र अवस्थामा भेटिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार