संघर्ष, आँट र इमान्दारिताको प्रेरक यात्रा : सानिमा रिलायन्स लाइफकी उत्कृष्ट एजेन्सी म्यानेजर भेषु कुमारी श्रेष्ठ
काठमाडाैं । मिठो बोलीबचन, नम्र व्यवहारसँगै वित्तीय क्षेत्रको पर्याप्त ज्ञान, दशकौं समय सहकारीमा काम गरेको अनुभव हासिल गरेकी श्रेष्ठले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा आवद्ध भएको शुरुवाती समयदेखि नै लोभलाग्दो प्रगति गर्न सफल भएकी छिन् ।
