SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १५ फागुन २०८२ १०:०७ AM · 1 मिनेट पढाइ

पश्चिम नवलपरासीको विकास र समुन्नतिका लागि विनोद चौधरीको प्रतिज्ञापत्र सार्वजनिक

नवलपरासी (बसुप) । क्षेत्र नं. १ का कांग्रेस उम्मेदवार विनोद चौधरीले यस क्षेत्रको विकास र समुन्नतिका लागि प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्। केही समयअघि आफ्नो तीन वर्षे कार्यकालको विस्तृत ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेका चौधरीले शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी तथा अन्य क्षेत्रको विकासका लागि अबको योजना र चालिने कदमसहितका प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार