SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १५ फागुन २०८२ ०२:४७ PM · 1 मिनेट पढाइ

लुयान नेपालले ल्यायो होली अफर, १५ हजारसम्म नगद छुट

काठमाडाैं । लुयान नेपालले होली पर्वको उपलक्ष्यमा नगद छुटको अफर संञ्चालन गरेको छ । लुयान नेपालले बिक्रि गर्ने सारथी ब्राण्डको विँगर र इकुटर स्कुटरको नगद खरिदमा १५ हजारसम्मको छुटको व्यवस्था गरेको हो । लुयान ब्राण्डको एमएनके ३ प्रो स्कुटरको खरिदमा रु १० हजारसम्मको छुटको व्यवस्था गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार