SHARE
मेट्रो न्युज काठमाडौं · शुक्रबार​ १५ फागुन २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

शार्दुलजंग गुल्मलाई महानगरपालिकाबाट आगलागी नियन्त्रणका साधन तथा उपकरण प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शार्दुलजंग गुल्मलाई आगलागी नियन्त्रणका लागि आवश्यक पर्ने साधन तथा उपकरण प्रदान गरेको छ । आज गुल्म परिसरमा आयोजित समारोहमा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, गुल्मपति सुमित राज मल्ललाई सामग्री तथा उपकरण हस्तान्तरण गर्नुभएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं