नियुक्तिको झन्डै एक महिनापछि नेपाल आइपुगे क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगेका छन्। अष्ट्रेलियाली प्रशिक्षक स्टुअर्ट शुक्रबार साँझ नेपाल आइपुगेका हुन्। नेपाल क्रिकेट संघ (क्यान)ले स्टुअर्टलाई गत चैत १५ गते नेपाली टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
