SHARE
कर्पोरेट समाचार · बिहीबार १४ फागुन २०८२ १२:१७ PM · 1 मिनेट पढाइ

६१ अर्ब रुपैयाँ बराबरको आइपीओ निष्कासनको तयारीमा,प्रिमियम मूल्यका कति आउँदै छन्?

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा आइपीओ निष्कासनको तयारीमा रहेका विभिन्न कम्पनीका ९५ वटा कम्पनीको ६१ अर्ब १४ करोड ४५ लाख ३१ हजार ३११ रुपैयाँ बराबरको ४ करोड ३२ लाख ६१ हजार कित्ता शेयर निष्कासनको तयारीमा रहेका छन् । बोर्डले बुधबार सार्वजनिक गरेको पाइपलाइन प्रक्रियामा रहेका कम्पनीके विवरणमा उल्लेख छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार