SHARE
कर्पोरेट समाचार · बिहीबार १४ फागुन २०८२ १२:२९ PM · 1 मिनेट पढाइ

चुनावको मुखमा मुगुमा भाइरल ज्वरो फैलियोः चार सय बढी बिरामी पर्दा सिटामोल र जनशक्ति दुवैको अभाव

मुगु । मुगुको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका–९ नर्खजी गाउँमा केही दिनदेखि फैलिएको भाइरल ज्वरोले गाउँका चारसय बढी स्थानीय बिरामी परेका छन् ।ज्वरोका कारण सबैभन्दा बढी बालबालिका, महिला र वृद्धवृद्धा प्रभावित छन् । स्थानीय खेम रोकायाका अनुसार फागुन ७ गतेदेखि सुरु भएको ज्वरो नर्खजी गाउँका चार बस्तीमा तीव्र रूपमा फैलिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार